You are viewing the translated version of (नियम ४ को उपनियम (३) सँग सम्बन्धित).
Schedule 4
(नियम ४ को उपनियम (३) सँग सम्बन्धित)
अनुसूची–४
(नियम ४ को उपनियम (३) सँग सम्बन्धित)
दलको प्रमुख पदाधिकारी/केन्द्रीय समितिको सदस्यको हस्ताक्षरको सनाखतको ढाँचा दल दर्ताको लागि निर्वाचन आयोगमा पेश भएको ……………………………………..दलमा म ……………………………………… पदमा रहन मञ्जुर गरी राजीखुशीले सहीछाप गरेको हुँ । फरक
ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।